१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सन्तले गरे सन्तको हत्या


0
Shares

साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् । रासस