२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


रसुवाबाट पानी लिन नुवाकोट आउँदै गरेको ट्याङ्कर त्रिशुलीमा खस्यो


0
Shares

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डेस्थित त्रिशूली नदीमा ट्याङ्कर खस्दा नुवाकोट खुमलटारका २५ वर्षका नवराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक निर्माण भइरहेको स्थानका लागि पानी लिन गएको ट्यांकर त्रिशुलीमा खसेको हो ।