५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


रुसमा विमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका


0
Shares

रुसी अधिकारीहरुका अनुसार ७१ जना सवार सो विमान आकाशमै आगो लागेर खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्धारकर्मीको टोली पठाइएको छ ।

सारातोभ एयरलाइन्सको विमान राजधानी मस्कोबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहेको अर्गुनोभो गाउँमा दुर्घटना भएको हो ।

हिउँ भएको क्षेत्रमा विमानका टुक्रा छरिएको तस्वीर सार्वजनिक गरिएको छ । (एजेन्सी)