
गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे ।
जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसको ५३ अंक छ ।
समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।
५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ ।
प्रतिक्रिया दिनुहोस्