लिम्पोपो प्रान्तस्थित जंगलमा शिकार गर्न गएका एक ब्यक्तिलाई सिंहको समूहले घेरा हालेर मारेको बताइएको छ ।
पछिल्लो समयमा दक्षिण अफ्रिकामा सिंहको अनधिकृत शिकार गर्ने क्रम बढेको छ ।
सिंहको शिकार गरी शरीरको केही भाग औषधि बनाउन लागि प्रयोग गर्ने गरिएको पाइएको छ भने सिंहको हड्डीको ब्यापार दक्षिण पूर्वी एशियामा बढेकै कारण शिकारमा बृद्धि भएको हो ।




प्रतिक्रिया दिनुहोस्