
१० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बन्चित भएका छन् । रेलसेवा प्रभावित भएको छ ।
भारी वर्षा र हुरीका कारण २६ सयभन्दा बढी हवाई उडान रद्द गरिएको छ ।
बोस्नटको तटीय सडकमा समुद्रको पानी पसेको छ । भर्जिनियाका गर्भनरले आपकालीन अवस्थाको घोषणा गरेका छन् ।
उता, न्यूयोर्कको उत्तरी र पश्चिमी क्षेत्रमा ३० सेन्टिमिटरसम्मको हिमपात भएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्