
यतिमात्र होइन, दुई पत्नी राख्नेलाई सरकारले आवास भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
संयुक्त अरब इमिरेट्सले यस्तो कानून बनाएको हो । खलीज टाइम्स नामक अखबारका अनुसार देशमा अविवाहित युवतीको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले पुरुषलाई बहुविवाहका लागि प्रोत्साहन गरेको हो ।
युएईका मन्त्री डा. अब्दुल्ला बेलफेल अल नुइमीले यस्तो सरकारी योजनाको घोषणा गरेका हुन् । उनले सरकारद्वारा अघि सारिएको आवास भत्तासम्बन्धी योजना दोस्रो पत्नीका लागि हुने पनि उनले बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्