
मुखियाले ४५ वर्षीया श्रीमती गंगा मुखियालाई फागुन ५ गते राती मदिरा सेवन गरी कुटपिट पश्चात हत्या गरेको र नजिकै रहेको आलुबारीमा गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
फागुन ५ गतेदेखि हराईरहेकी गंगा मायाको शव फागुन २० गते घरदेखि उत्तर दिशामा पर्ने आलुबारीमा गाडेको अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्