जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् ।
महिलाको स्वास्थ्य, जीवनशैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्