
गोदावरी नगरपालिका स्थित अत्तरीया बसपार्क नजिकै बाट आज बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङ जयपृथ्बि नगरपालिका वडा नम्बर ८ का बारीलका ४७ बर्षिय पदम बोहरा रहेका छन ।
सुदुर पश्चिम क्षेत्रिय अनुसन्धान समुह आरआईटिले उनको साथबाट ७ कीलो चरेश बरामद गरेको हो ।
अनुसन्धान समुह आरआईटिका प्रमुख प्रहरी सहायक निरीक्षक केशब जोशिका अनुसार बझाङबाट चरश आयत गरी भारत बिक्रिका लागि लैजादै गर्दा पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्