
धरानको भानुचोकस्थित क्वालिटी कलर ल्याबबाट हजारको नोट फोटोकपी गरेर ठगी गर्दै आएका धरानका मनीष राई, कलर ल्याबका सन्चालक रिपेश शाक्य, मीनकुमार राई, प्रकाश भण्डारी, राज राई र दिवश राईलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
5:58 pm, Wed, 14 March 18
धरानको भानुचोकस्थित क्वालिटी कलर ल्याबबाट हजारको नोट फोटोकपी गरेर ठगी गर्दै आएका धरानका मनीष राई, कलर ल्याबका सन्चालक रिपेश शाक्य, मीनकुमार राई, प्रकाश भण्डारी, राज राई र दिवश राईलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्