१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको निधन


0
Shares

काठमाडौं, चैत ४ । भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए ।

उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका थिए । (एजेन्सी)