२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


मेयरलाई धम्की दिदैं आएका दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेहरुमा रौतहटको कथरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद समसु आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकार शेख रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो । उनीहरुले मेयर यादवलाई फोनबाट धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।