१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फ्रान्सेली पूर्वराष्ट्रपति सार्काेजी प्रहरीको नियन्त्रणमा


0
Shares

न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली सन्चारमाध्यमहरुले यस्तो जनाएका छन् ।

निर्वाचनसम्बन्धी खर्चकाबारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा