Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी


0
Shares

भूकम्पका कारण भएको जनधनको क्षतिको विवरण आइसकेको छैन ।

केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

फेब्रुअरी २६ मा गएको ७ दशमलव ५ म्याग्नेच्यूडको भूकम्पले थलिएको पपुवा न्यू गिनीमा फेरि अर्को ठूलो भूकम्प गएको हो । (एजेन्सी)