Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ


0
Shares

सुन्दरबजार–४ का सार्की थरका एकजनालाई मदिरा सेवन गरी पटक–पटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ । रासस