
फाइल तस्वीर : रोहिंग्या समुदायका नागरिक सुरक्षाकर्मीसामू आत्मसमर्पण गर्दै
म्यानमारको रखायन प्रान्तमा गत बर्ष रोहिंग्या मुस्लिम समूहका एक ब्यक्तिलाई मारेको घटनामा उनीहरुमाथिको अभियोग प्रमाणित भएपछि जेल सजाय तोकिएको हो ।
सजाय पाउनेमा चार जना अधिकृत तहका छन् ।
गत अगष्टमा भड्केको हिंसाका कारण ६ लाख ५० हजार रोहिंग्या मुस्लिम छिमेकी मुलुक बंगलादेश पलायन भएका छन् । हिंसाका क्रममा महिलामाथि यौन शोषण भएको खबर पनि उत्तिकै थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्