
‘म खुलारुपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्’–खमेनीले भने ।
आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाब दिनुपर्ने बताएको उनको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्