२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


चीनमा उडिरहेको विमानमा यात्रीले चालकदलका सदस्यलाई धम्काएपछि…


0
Shares

आइतबार चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्नेबित्तिकै ती यात्रीले फाउन्टेन पेन देखाइ चालकदलका सदस्यलाई धम्की दिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेको सो विमानले केही घन्टापछि फेरि उडान भरेको थियो ।

पक्राउ पर्ने व्यक्ति ४१ वर्षका छन् । उनी मानसिक रोगी भएको जनाइएको छ । (एजेन्सी)