
घर लिप्ने माटो लिन गएकामध्ये स्थानीय २५ वर्षीया गणेश शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घाइते हुनेमा स्थानीय २१ वर्षीया शुर्जा शाही र २६ वर्षीया सुस्मिता बिक छन् ।
मंगलबार बिहान माटो झिक्नेक्रममा सो घटना भएपछि सँगै गएका अरु महिलाले घाइतेको उद्धार गरेका थिए ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्