२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन


0
Shares

काठमाडौं, बैशाख ५ । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ ।

९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन ।

आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी एक मात्र महिला थिएन ।(एजेन्सी)