Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रदेश–२ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने मुख्यमन्त्रीको घोषणा


0
Shares

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ–नयाँ योजना ल्याउने जानकारी दिए । रासस