
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पाठ र मन्त्रोच्चारण गरिएको थियो ।
सनातन हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन र शिख धर्मावलम्बीका गुरुहरु सो अवसरमा सहभागी थिए ।
यस्तै, सोही अवसरमा दीप प्रज्ज्वलनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्