२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एक पुरुष मृत फेला


0
Shares

नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस