Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


0
Shares

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ ।

खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । रासस