१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विद्यालयमा तालाबन्दी गर्नु गलत : प्याब्सन अध्यक्ष


0
Shares

बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले सबै निजी विद्यालय सही नभएपनि राम्रा र नराम्राको जानकारीबिनै एकाएक तालाबन्दी गर्नुु उपयुक्त नभएकोे बताए ।

विद्यालयमा तालाबन्दी गर्दा पनि सरकारी पक्षले वास्ता नगरेको भन्दै उनले आपत्ति जनाए ।

निजी विद्यालयले सरकारको परिपूरककारुपमा काम गरिरहेको भन्दै गलत र अनुचित कार्यमा सरकारले कारबाही गर्नुपर्ने माग उनले गरे ।