
आइतबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै खुलापत्र लेखेर आफूले भुटानी शरणार्थीको मुद्दालाई सम्बोधन गरिदिन अपिल गरेको जानकारी दिए ।
नेपालमा अहिले पनि ९ हजार भुटानी शरणार्थी रहेको रिजालले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्