२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बूढानीलकन्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर


0
Shares

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सो नगरपालिकाको वडा नम्बर–२ बाँडेपाखामा पानीट्यांकी निर्माणकार्यको अन्तिम बिल भुक्तानी र कार्यअनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिनपहिले उनीहरु पक्राउ परेका थिए ।

आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । रासस