
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणअगाडि गन्डकपीडितहरुले मंगलबार बेलाटारीमा भेला गर्दै गन्डक बाँधबाट हुने डुबान र कटानको समस्या समाधान गर्न र सहमतिअनुसार क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन नेपाल सरकारमार्फत् भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
पीडितहरुले आफूहरुका समस्या समाधानका लागि वार्ता गर्न नेपाल सरकारकोसमेत ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्