
कानुन दिवसको अवसरमा बुधबार सर्वोच्च अदालत परिसरमा आयोजित समारोहमा उनले विद्यमान कानुनी पद्धतिमा सारभूत परिमार्जन गरिएको बताए ।
उनले ‘फौजदारी र देवानी संहितालाई सबैले आधुनिक न्यायप्रणाली कार्यान्वयनका लागि प्राथमिकताको विषय बनाउनुपर्छ’–भने ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०१३ सालदेखि २०६० सालसम्मका पूर्वप्रधानन्यायाधीशहरुलाई दोसल्ला ओढाइ कदरपत्रसहित सम्मान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्