
त्यसक्रममा पाटनकी जीवित देवी कुमारीले कुमारीपाटीमा रथयात्राको अवलोकन गरेकी थिइन् ।
झन्डै दुई महिनासम्म चल्ने यो जात्रा योपटक भने जेठमा मलमास परेकाले छोट्टिएको छ ।
यही वैशाख ३० गते जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ भोटोजात्रा मनाइएपछि यो वर्षको मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्