२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


भारतीय प्रधानमन्त्री मोदीद्वारा पशुपतिमा विशेष पूजा


0
Shares

Pashupatinath reopen from wednesday

काठमाडौं, वैशाख २९ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजा गरेका छन् ।

शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएका उनले पशुपतिनाथको पूजा गरेका हुन् । उनले पशुपतिनाथको दर्शन गर्दै रुद्राभिषेक गरेका छन् ।

आजै उनलाई काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम छ ।

मोदी आजै साँझ स्वदेश फर्किनेछन् ।