त्रिवि संस्कृत विभागले आयोजना गरेको कार्यक्रममा उनले सनातन धर्म, संस्कृति र पूर्वीय दर्शनमा प्रवचन दिएका हुन् । सो अवसरमा विभागले उनलाई अभिनन्दनसमेत गरेको थियो ।
नेपालको १० दिने भ्रमणमा रहेका शंकराचार्य बिहीबार चितवन जाने कार्यक्रम रहेको छ ।
चितवन, हेटौंडा र वीरगन्जमा हुने कार्यक्रमहरुमा सहभागी भएपछि उनी भारत फर्कनेछन् ।





प्रतिक्रिया दिनुहोस्