१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाली सेनाले बनाइदियो मदरसा भवन


0
Shares

भवन अभावका कारण पठनपाठनमा समस्या भइरहेका बेला सेनाले भवन बनाइदिएको हो ।

परिकौलीस्थित नेपाली सेनाको गणले दुई लाख तथा जनश्रमदानबाट डेढ लाखसहित साढे तीन लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

५० जनाभन्दा बढी बालबालिका अध्ययनरत् सो मदरसामा भवन अभावका कारणले पठनपाठन प्रभावित हुँदै आएको थियो ।