२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुस्ताङमा राजश्वमा वृद्धि


0
Shares

कालीगन्डकी करिडोरअन्तर्गत् निर्माणधीन बेनी–जोमसोम सडकको स्तरोन्नति र यातायात ‘सिन्डिकेट’ खारेज भएपछि राजश्व संकलन ह्वात्तै बढेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।

आर्थिक वर्ष ०७४/०७५ को चालू वर्षको उत्तरार्धमा आइपुग्दा कुल २३ सय २३ सवारी–साधनबाट १४ लाख ९६ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।

गत वर्ष १५ सय २६ सवारी–साधनबाट ११ लाख ७८ हजार राजश्व उठेको राजश्व कार्यालयले जनाएको छ ।