
त्यसमा परी अरु दुईजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षागार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो जनाइएको छ ।
स्थानीय समयाअनुसार बिहीबार मध्यराति (शुक्रबार बिहान) ०१ बजेतिर पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षागार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्