
सैनिक मुख्यालय जंगीअड्डामा आयोजना गरिएको दुईदिने ‘पृतनापति समन्वयात्मक’ बैठकको सोमबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागीय प्रमुखहरु र पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारीको साथै अपरेसनल काममा पनि विशेष ध्यानकेन्द्रित गर्न निर्देशन दिए ।
बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी तथा चुनौतीहरुसहितको प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्