१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


१०० दिनमा अभूतपूर्व काम : मुख्यमन्त्री पोखरेल


0
Shares

प्रदेश सरकारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी ४७ बुँदे कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठनका १०० दिनमा अभूतपूर्व काम भएको दावी गरे ।

संवैधानिकरुपमा गर्नुपर्ने कामहरु धेरै बाँकी रहेको भन्दै उनले व्यावहारिकतर्फका धेरै काम सरकारले गर्दै अन्योलको अवस्था अन्त्य गरेको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले आगामी वर्षलाई आवधिक योजनाको वर्षकारुपमा राखेर काम गर्ने पनि बताए ।