
बुधबार बिहान छिरिङ छिम्बेल तामाङको घरमा आगोलागी हुँदा नगद ५० हजारसहित सम्पूर्ण लत्ताकपडा र खाद्यन्न जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
पूजा कोठाबाट सल्केको आगोले सम्पूर्ण घर नस्ट पारेको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्