
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित श्रीकीर्ति विहारमा कठिन चिवर दान आयोजना गरिएको छ ।
असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षा बास बस्ने भिक्षुहरुलाईृ कठिन चिवर दान गर्ने गरिन्छ ।
बौद्ध परम्परा अनुसार यो दान गरे सुख शान्ति मिल्ने र दीर्घजीवन प्राप्त हुने जनविश्वास छ ।
कार्यक्रममा ठूलो संख्यामा बौद्ध धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्