
काठमाडौं, कात्तिक ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएकी छन् ।
सरुवाका विषयमा सचिव डा. चौधरीले कुनै प्रतिक्रिया दिन चाहिनन् ।
केही दिनअगाडि सरकारले उनलाई सरुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्