२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


मोटरसाइकलमा १० एसियाली राष्ट्रको यात्रा गरिने


0
Shares

क्लबले आइतबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल, भारत, भुटान, बंगलादेश, लाओस, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर र इन्डोनेसियाको मोटरसाइकलबाट भ्रमण गर्ने  कार्यक्रम सार्वजनिक गरेको हो ।

भ्रमण–यात्राका लागि क्लबले १ सय १ दिन समय लाग्ने जनाएको छ ।

‘विश्वमा शान्ति फैलियोस्’ भन्ने मूल नाराका साथ गरिने मोटरसाइकल यात्राको सोमबार (भोलि) काठमाडौंबाट प्रारम्भ हुने संस्थाका अध्यक्ष हरिकृष्ण धेकेले जानकारी दिए ।