Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा, विभिन्न स्थानमा असिना


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो मौसम बदलिएसँगै वर्षा भएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित पानी परेको हो भने केही ठाउँमा असिनासमेत खसेको छ ।

अचानक सुरु भएको वर्षाले सडकमा आवतजावत गर्ने पैदलयात्रीदेखि सवारीसाधनसम्म प्रभावित भएका छन् । वर्षा र असिनाका कारण केही समय जनजीवनसमेत प्रभावित बनेको छ ।

वर्षासँगै उपत्यकाको तापक्रममा गिरावट आएको छ भने चिसो पनि बढेको छ ।

Skip This