नवराज छत्कुली, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टे भिरमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान ५ बजे सडकमाथिबाट खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्गको दुवैतर्फको यातायात ठप्प पारेको हो। पहिरोका कारण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्