Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


एनपीएलको पहिलो खेलमा जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने


52
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

दुवै टोलीबीचको प्रतिस्पर्धा केहीबेरमा सुरु हुनेछ ।

Skip This