Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


परराष्ट्रमन्त्री खनाल र कोरियाली राजदूतको भेटवार्ता


0
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उहाँको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच आपासी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।