काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ ।
सभापति रवि लामिछानेले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेकाे रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएकाे हाे।
प्रवक्ता खरेलले बैठकमा पछिल्लाे समसामयिक घटना क्रमकाे बारेमा छलफल हुने बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्