काठमाडाैं। हरितालिका तीजको अवसरमा काठमाडाैंकाे कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा साेमबार बिहानैदेखि दर्शन तथा पूजा-आजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ।
तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको हाे।
साथै कोटेश्वर महादेवस्थानमा तीजका दिन पनि महिला नगर प्रहरीहरू खटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्