Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


दीपक साहले लिए उद्योगमन्त्रीको शपथ


1k
Shares

काठमाडाैं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री पदमा प्रधानमन्त्री वालेन्द्र शाहले सहलाई सिफारिस गर्नुभएकाे हाे ।

साहलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराउनुभयाे ।

Skip This