Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठककाे आह्वान


559
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बिहीबारका लागि आह्वान गर्नुभएकाे छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलकाे सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको जनाएको हाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएकाे छ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिने सचिवालयले हाे।